Take a fresh look at your lifestyle.
npa 9 suchana

डुबेर एक बालकको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

,३ असार ।
खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कटहरिया नगरपालिका ९ डुमरिया गाउ छेउ झांझ नदिमा डुबेर मृत्यु भएको हो । बालकको १४ घन्टा पछि शव बरामद गरेका छन ।
स्थानीय मुकेश पासवानको छोरा १० बर्षका सुरज पासवानको घटना स्थल बाट झन्डै १ सय ५० मिटर पर खोला किनारमा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । मंगलबार अपरान्ह तिन जना साथीसंग नुहाउन जांदा खोलामा बेपत्ता भएका थिए ।
स्थानीय र प्रहरीको सहयोगमा २ जना बालकको जिवितै उद्वार गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले जानकारी दिएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.