Take a fresh look at your lifestyle.
npa 9 suchana

सडक विस्तार कार्य हुन थाले

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ साउन ।
दिपही देखि विजयपुर वजार सम्म सडक विस्तार कार्य हुन थालेका छन । सो सडक विस्तारले जयनगर मौलापुर विरगज सडक जोडिने हुनाले विस्तार कार्य तिव्र गतिमा हुन थालेका हुन । दिपही देखि विजयपुर वजार सम्म सडक साघुरो रहेकोले ५० फिट फराकिलो गर्न लागेका छन । क्षेत्र न ३ का साँसद प्रभु साहको अगुवाईमा सडक विस्तार भई रहेको जनाइएको छ । सो बाटोमा पर्ने दुई तल्ले र तिन तल्ले पक्की घर समेत स्थानीयले आफनो स्वच्छाले तोडन लागेका छन । यसै क्रममा साँसद प्रभु साहले आ आफनो पार्टीबाट माथि उठेर सडक विस्तार कार्यमा सहयोग गर्ने स्थानीय नेताहरुलाई धन्यवाद समेत दिएका छन । कोरोना महामारी र लकडाउनको विषम परिस्थितिमा पनि निर्माण कार्य सम्पन्न गर्ने गराउने निर्माणकर्ताहरुलाई स्थानीयले धन्यवाद दिएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.