Take a fresh look at your lifestyle.
npa 9 suchana

तीन जना बालिका वागमती नदीमा बगेर वेपता

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ७ भदौ ।
धर्मपुर टोलका तीन जना बालिका वागमती नदीमा बगेर वेपता भएका छन । आईतबार बिहान १० बजेको समयमा तीन जना बालिका बागमती नदीमा नुहाउन गएको अवस्थामा वगेर वेपता भएका हुन ।
गढीमाई नगरपालिका वडा न ७ धर्मपुर वस्ने भदै मुखियाको १० बर्षीय छोरी पिंकु कुमारी मुखिया, सोही स्थानका लक्षुमण दासको १२ वर्षीय छोरी सुसिता कुमारी दास र छटु मुखियाको १० वर्षीय छोरी चन्चल कुमारी मुखिया बागमती खोलामा नुहाउन गएको बेला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बालिकाको खोजीमा ईलाका प्रहरी कार्यालय समनपुर लागे पनि अहिले सम्म फेला नपरेको जिप्रकाले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.