Take a fresh look at your lifestyle.
npa 9 suchana

बेवारीसे अवस्थामा फेला पारिएको सर समान भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले त्रिसठी हजार बराबरको सर समानहरु वेवारिसे अवस्थामा फेला पारेको छ ।
गौर नगरपालिका वडा नं.२ महादेवपट्टीबाट करिव त्रिसठी हजार बराबरको कपडाहरु, कस्टमेटिक, किराना लगायतका सर सामानहरु बेवारीसे अवस्थामा फेला पारेको जिप्रकाले जनाएको छ ।
यसै गरी जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बिभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकीहरुबाट खटिएको प्रहरी गस्ती टोलीहरुले जिल्लाको विभिन्न स्थानहरुबाट चौहत्तर हजार तीन सय पच्चीस बराबरको सर समान फेला पारेको जनाएको छ ।
बेवारीसे अवस्थामा फेला पारिएको सर समानहरु आवश्यक कारवाहीको गौर भन्सार कार्यालयमा चलान गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.