Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर नपामा २५ बेडको आईसोलेसन निर्माण

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ८ असोज ।
मौलापुर नगर पालिकाले २५ वेडको आइसोलेसन निर्माण गरेको छ । सुविधा सम्पन्न आइसोलेसन निर्माण भएको नगरपालिकाले जनाएको छ ।
कोरोना महामारी नियन्त्रण गर्नका लागी आइसोलेसन निर्माण गराएको मेयर रिना साहले बताएकी छिन ।
स्थानीय स्तरमा कोरोना संक्रमण बढ़े संगÞै त्यसबाट बचन अग्रिम तयारी स्वरूप अक्सिजन सिलिण्डर सहित २५ बेडको आईसोलेसन निर्माण गर्नु पर्ने आवश्यकता पुर्ति भएको मेयर साहले बताइन ।

यमुनामाई गाउँ पालिकाको सुचना

विकास निर्माण एवं जनताको सेवामा विशेष पहिचान बनाएको मौलापुर नगरपालिकाले कोरोना महामारी नियंत्रणमा पनि सराहनीय भूमिका खेल्दै आएको स्थानीयले बताएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.