Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर बहुप्राविधिक शिक्षालयमा आधुनिक लैबको उद्घाटन,

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३० भदौ ।
मौलापुर बहुप्राविधिक शिक्षालयमा लैवको समुदघाटन भएको छ । मौलापुर नगर पालिकाका मेयर रिना देवी शाहले सो लैवको उदघाटन गरेका हुन ।
गुणस्तरीय शिक्षाको लागि आधुनिक लैब निर्माणले बिधार्थीहरुको पठन पाठनमा धेरै सहयोग पुग्ने बिश्वास लिएको मेयर शाहले बताए । यस कार्यमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद दिदै उनले लैवबाट हुने उपलब्धी हासिल गर्न अध्ययनरत रहेका विद्यार्थीहरुलाई आग्रह गरे । सो अवसरमा मौलापुर नगर पालिका का प्रशासकीय अधिकृत रामबाबु शाह, विभिन्न फाँटका कर्मचारी , समाजसेवी , भद्रभलादमी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.