Take a fresh look at your lifestyle.
npa 9 suchana

२७ औ जनयुद्ध दिवस मनाए

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १ फागुन ।
नेकपा (माओवादी ) केन्द्र नगर कमिटी गौरले आज २७ औ जनयुद्ध दिवस मनाएका छन । गौर नगर पालिकाको बिपी चोकमा आयोजित जनयुद्ध दिवस नगर कमिटीका अध्यक्ष चन्देश्वर राउतको अध्यक्षतामा मनाएका हुन । मैनबती बाली जनयुद्ध दिवस मनाउने क्रममा नेकपा (माओवादी ) केन्द्रका प्रदेश सदस्य सुधिर यादवले शहिदहरुको सपना पुरा नभए लोकतान्त्रिक गणतन्त्रको कुनै औचित्य नभएको बताए । शहिदहरुको इच्छा आकाक्षा पुरा गर्न सबैले लाग्नु पर्ने बताए । सोही अवसरमा राज नारायण यादवले जनयुद्धको उदेश्य बारेमा प्रष्ट धारणा राखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.