Take a fresh look at your lifestyle.
npa 9 suchana

स्वतन्त्र उम्मेदवार जिताउ अभियानको मधेश प्रदेशका प्रत्येक जिल्लामा संयोजक चयन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३० असोज ।
स्वतन्त्र उम्मेदवार जिताउ अभियानको मधेश प्रदेशका प्रत्येक जिल्लामा संयोजक तोकिएको छ । संयोजकहरुमा पर्सा जिल्लाका बाबु राम कौशक ,बाराका अशोक लामा ,रौतहटका त्रिभुवन साह ,सर्लाहीका राजनन्दन चौधरी ,महोतरीका राधेश्याम साह ,धनुषाका श्रीलाल महासेठ ,सिरहाका सरोज यादव र सप्तरीका बसन्त मण्डललाई स्वतन्त्र उम्मेदवार जिताउ अभियानका संयोजक तोकिएको संयोजक प्रभु साहद्धारा हस्ताक्षरित प्रेश विज्ञप्ति मार्फत जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.