Take a fresh look at your lifestyle.
npa 9 suchana

हरेक वर्ष झै यस वर्ष पनि शुभ दीपावली को अवसरमा सरसफाई

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट कार्तिक ।
हरेक वर्ष झै यस वर्ष पनि शुभ दीपावली को अवसरमा कटहरियाको बलिरामपुरमा सरसफाई गरिएको छ । रौतहटको क्षेत्र न ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहको पहलमा संसदिय क्षेत्र न ३ का हरेक गाउँ टोलमा सर सफाइ गरिएको छ । सडकलाई व्यवस्थित बनाउन , सडक अतिक्रमणबाट बचाउन , सडक सर सफाई राख्न शहरी विकास तथा पुर्वाधार मन्त्रालयका भुतपुर्व मन्त्री प्रभु साहको सक्रियतामा सडक सर सफाइ हरेक बर्ष हुदै आएको छ । सडक सर सफाईमा स्वयम् पुर्व मन्त्री शाहले सर सफाई गर्ने गरेको बताइएको छ । पुर्व मन्त्री शाहका उदाहरणीय कार्य प्रति जनता हर्षित हुदै आएको छ । आफनो क्षेत्र, जिल्ला र प्रदेशका जनता लाई सम्वृद्ध , शान्ति अमनचयन तथा बाटो घाटो सहित सुस्वास्थ्य कायम राख्न हरेक क्षेत्रमा कार्य गर्दै आएको नेता शाहले बताएका छन । लामो समय देखि राजनितिमा प्रवेश गरी जनताको सुख सुविधालाई ध्यानमा राख्दै आएको स्वतन्त्र उम्मेदवार जिताउ अभियानका संयोजक अमर शाहले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.