Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्ला स्तरिय समिति गठन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ असोज ।
मुस्लिम मुतिm मोर्चा नेपालको जिल्ला स्तरिय समिति गठन भएको छ । सो गठित समितिका संयोजक जहरुल हक सह संयोजक मौसम आलम सह सचिव एकरामुल हक सर्व समितिबाट चयन भएको हो । २१ सदस्य समिति गठन भएको सह सचिव एकरामुल हकले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.