Take a fresh look at your lifestyle.
npa 9 suchana

फतुवा विजयपुर नगर पाालिकाका शिक्षकहरुद्धारा तलबको माग गर्दै धर्ना

gadhimai nagar palika ko suchana
suchana gadhimai

फतुवा विजयपुर नगर पाालिकाका शिक्षकहरुद्धारा तलबको माग गर्दै धर्ना
, रौतहट १८ पुष ।
फतुवा विजयपुर नगर पाालिकाका शिक्षकहरुले आज देखि नगर पालिकामा तलबको माग गर्दै धर्ना दिएका छन ।
साउन महिना देखि तलब नपाएकोले शिक्षकहरु आज देखि धर्नामा बसेको बताएका छन । नगर पालिकाका मेयर गोपाल राय यादव निलम्बनमा परेकोले उपप्रमुख अमवेया खातुन अहिले नगर प्रमुखको भुमिकामा रहेकी छिन ।
निलम्बित मेयर यादवका पक्षधर र उपमेयर खातुनको पक्षधरमा कार्यालय प्रमुखको सरुवाको विषय लिएर हुदै आएको विवादका कारण नगर पालिकाका नगर सभा हुन सकेको छैन ।
पटक पटक नगर सभाको आहवान भए पनि बैठकमा बहुमत नहुदाँ नगर सभा हुन नसकेको प्रशाकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.