Take a fresh look at your lifestyle.
npa 9 suchana

अवैध भंसार छली ल्याउदै गरेको सर–सामान बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १५ माघ ।
जिल्लाका विभिन्न स्थानहरुबाट जिप्रका रौतहटबाट खटिएको प्रहरी गस्ति टोलिले भारतबाट अवैध रुपमा भंसार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा चार लाख बरााबरको सर समानहरु बराामद गरेको छ ।
भारतीय नम्बरको ४ वटा मो.सा.बाट अमुल्य रु.चार लाख र किराना, लत्ताकपडा, मोबाईल लगायतका सामानहरु अं. मुल्य रु.१ लाख ,३४हजार ९५०।– गरी जम्मा मुल्य रु पाँच लाख चौतिस हजार नौ सय पचास बराबरको सर–सामान नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक एलिजा गिरीले बताइन् । . आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालय रौतहटमा बुझाइएको उनले जानकारी गराएकी छन ।. बुधवार देखि आइतवार सम्ममा सो मूल्य वरावरको समान वरावद गरिएको हो । .

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.