Take a fresh look at your lifestyle.
npa 9 suchana

संयुतm विपद प्रतिकार्य अभ्यास को डेमोस्टे«सन

gadhimai nagar palika ko suchana
suchana gadhimai

संयुतm विपद प्रतिकार्य अभ्यास को डेमोस्टे«सन
, रौतहट ७ चैत ।
श्री वीरदल गणको पहलमा अन्य सुरक्षा निकायहरु र सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्य जिम्मेवारी क्षेत्रका सुख्खायाममा घटन सक्ने सम्भावित विपद जन्य जोखिमलाई प्रभावकारी ढङ्गले कार्य सम्पादन तथा न्यूनीकरण गर्ने उदेश्यले संचालन हुने संयुतm विपद प्रतिकार्य अभ्यास को डेमोस्टे«सन सम्पन्न भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवको अध्यक्षतामा गौर नगर पालिका ४ ब्यारेक फिल्डमा संयुतm विपद प्रतिकार्य अभ्यास को डेमोस्टे«सन गरिएको थियो ।
ग्याँस सिलिन्डरमा आगो लागे पछि निभाउने तथा विधुत शर्ट भइ आगलगी हुदाँ अपनाउनु पर्ने कार्य विधि प्रक्रिया वारेमा डेमोस्टे«सन गरिएको थियो ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी उतम कुमार घिमिरेले आगलगी हुनबाट जोगिने उपाएका वारेका मन्तव्य दिएका थिए ।
सो अवसरमा विरदल गणका प्रमुख गंगा बहादुर विष्टले डेमोस्टे«सन को उदेश्य वारेमा चर्चा गरेका थिए । जिल्लाका गौर , राजपुर , दुर्गा भगवती र माधव नारायण नगर पालिका आगलगीबाट बढी प्रभावित क्षेत्र रहेको छ भने चुरे क्षेत्रमा वन डढेलो हुने गरेका छन ।
विगत पाँच वर्षको तथ्याँकमा ६२ वटा आगलगीबाट ३० जनाको अकाल मृत्यु ९३ जना घाइते भएको थियो भने १ हजार ४९३ घर क्षति भएको थियो ।

डेमोस्टे«सनमा संचारकर्मी , ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेन , ममता झा , नेपाल रेडक्रस सोसाइटीका महासचिव धर्मेन्द्र कुमार सिह , गौर नपाका उप मेयर शैल कुमारी शाह , वडा अध्यक्षहरु , प्रहरी उपरिक्षक , शसस्त्र प्रहरी उपरिक्षक , स्वास्थ्य कार्यालयका प्रमुख विपिन कुमार शाह ,उधोग वाणिज्य सघ रौतहटका अध्यक्ष पडित जयसवाल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.