Take a fresh look at your lifestyle.
npa 9 suchana

मटिअर्वामा ग्याँस सिलिन्डर तथा चुला सेट वितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ११ असार ।
बौधीमाई नगरपालिका वडा न ३ मटिअर्वामा ग्याँस सिलिन्डर तथा चुला सेट वितरण भएको छ । प्रदेश सभा सदस्य राम किशोर यादवको संसदीय विकास कोषबाट २ सय ३० परिवारजनलाई ग्याँस सिलिन्डर तथा चुला सेट वितरण गरिएको हो । सो अवसरमा बौधी माई नगरपालिकाका नगर प्रमुख राजिव रंजन यादव , जिल्ला समन्वय समितिका उप सभापति राम वशिष्ठ राय यादव , वडा न ६ का वडा अध्यक्ष हृदय नारायण यादव , वडा सदस्यहरु संचारकर्मी , नगरवासीहरुको सहभागितामा ग्याँस सिलिन्डर तथा चुला सेट प्रदेश सभा सदस्य यादवले वितरण गर्दै जनताको आँकक्षा इच्छा अनुरुप आफु विकासको पाइला चाल्ने बताए । स्थानयि स्तरको आवश्यकता अनुसार नै विकास भए देश समृद्ध हुने उनले बताएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.