Take a fresh look at your lifestyle.
npa 9 suchana

वृन्दावन नगरपालिकाका छ स्थानमा क्यारेन्टाइन स्थापना

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ जेठ ।
जिल्लाको वृन्दावन नगरपालिकाका छ स्थानमा क्यारेन्टाइन स्थापना हुन थालेका छन । माध्यमिक विद्यालय विश्रामपुर , सरस्वती मावि हर्दिया पल्टुवा ,मावि धमौरा ,प्राथमिक विद्यालय चमनपुर ,मावि वरगजवा र मदरसा भुसहामा क्यारेन्टाइन स्थापना हुन लागेको वृन्दावन नगरपालिकाले जनाएको छ । वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवको अगुवाइमा क्यारेन्टाइन निर्माण हुन लागेको बताइएको छ । मावि वरगजवामा ७५ वेडको क्यारेन्टाइन निर्माण हुदैछ । रौतहट जिल्लामा कोरोना भाइरसका पुृष्टि हुन थालेकोले निर्माण कार्य थालनी गरेको जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.