, रौतहट १६ भाद्र ।
हिरासतमा रहेको एक थुनुवा सोमबार वेलुका फरार भएको छ । जबरजस्ती करणी आरोपमा गौर प्रहरी हिरासतमा रहेको गौर नगरपालिका–४ का २२ वर्षीय रोहितकुमार यादव फरार भएको हो ।
नेपाल निर्माण व्यवसायी भवनमा बनाएको क्वारेन्टाइनमा राखेका यादब शौचालयको झ्यालबाट भागेको प्रहरीले जनाएको छ । एक १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा यादवलाई रौतहट प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनलाई सोमबार म्याद थपेर कोरोनाको पिसिआर परीक्षणका लागि सो भवनमा क्वारेन्टाइनका रुपमा राखेको प्रहरीले जनाएको छ । पिसिआर रिपोर्ट नआएसम्म प्रहरीले पक्राउ परेकालाई क्वारेन्टाइनको रुपमा कडा सुरक्षामा बाहिर राख्ने गरेको थियो ।
Trending
- लागु औषध सहित १ जना मानिस पक्राउ
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments