मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाको मृत्यु
रौतहट, १८ चैत ।
दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन ।
आज आइतवार बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा…
