सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनु पर्नेछ
काठमाडौँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनुपर्ने बताएका छन् ।
कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा उनले महँगी निरन्तर बढिरहँदा…
