मधेशमा बालिकामाथि बढ्दो यौन हिंसा, तीन वर्षमा ३३१ घटना
जनकपुरधाम । मधेश प्रदेशमा महिलाको तुलनामा बालिका बलात्कारका घटना बढी देखिन थालेका छन्। पछिल्ला तीन वर्षको तथ्यांकले बालिकामाथि हुने यौन हिंसाको अवस्था गम्भीर बन्दै गएको देखाएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल…
