पाँच लाख रोजगारी सिर्जना हुन्छः पूर्वमन्त्री कोइराला
काठमाडौँ , जेठ २३ – पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन् ।…