दुर्गा भगवती गाउँ पालिकाद्धारा आइसोलेन वेड निर्माण कार्य थालनी
, रौतहट ६ असार ।
रौतहटमा आइसोलेनको अभाव रहेकोले दुर्गा भगवती गाउँ पालिकाले आइसोलेन निर्माण कार्य थालनी गरेको छ । कोरोना भाइरस महामारी फैली रहेको अवस्थामा दुर्गा भगवती गाउँ पालिकामा आइसोलेन नरहेकोले आइसोलेन निर्माण कार्य थालनी गरेको…