Take a fresh look at your lifestyle.
npa 9 suchana

सभापति कोइराला र सचिव कुशवाहा मनोनीत

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २४ भाद्र ।
विपी अध्ययन प्रतिष्ठान नेपालको जिल्ला सभापति पदमा अनन्त कोइराला मनोनीत भएको छ । उनको योगदानको कदर गर्दै केन्द्रिय समितिले मनोनीत गरेको हो । यसै गरी प्रदेश न २ को अध्यक्ष पदमा नवल किशोर यादवलाई मनोनीत गरेको छ भने सचिव पदमा अशोक कुमार कुशवाहालाई मनोनीत गरेको सामाचार प्राप्त भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.