Take a fresh look at your lifestyle.
npa 9 suchana

बेवारिस समाग्री भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २६ भदौ ।
भारतबाट अवैध रुपमा नेपाल भित्राउन लागेको समाग्री बेवारिस अवस्थामा प्रहरीले फेला आज गौर भन्सार चलान गरेको छ । गौर नगर पालिकाका सडक किनारामा भन्सार चोरी पैठारी गरी नेपाल भित्राईएको रेडिमेट लत्ता कपडाका सर सामान तथा मल बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ३२ हजार ६ सय ५५ बरावरको सर सामानहरु आवश्यक कारवाइको लागी भन्सार कार्यालय पठाईएको छ । यसै गरी राजपुर न.पा.वडा नं. ५ सडकमा भन्सार छली चोरी पैठारी गरी अपरिचत ४ जना ब्यक्तिहरुले अवैध कुखुराको चल्लाहरु आउदै गरेको अवस्थामा फेला पारेको छ । नेपाल भित्राउन प्रतिवन्धित २६ काटुन करिव १ लाख ४ हजार बरावरको कुखुराको चल्ला नष्ट गरेको जिप्रका रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.