Take a fresh look at your lifestyle.
npa 9 suchana

सुचना सुचना सुचना

gadhimai nagar palika ko suchana
suchana gadhimai

सुचना सुचना सुचना
समृद्ध नेपाल ,सुखी नेपालीको महान अभियान सफल पारौ ।
गरुडा जाउँ । गरुडा जाउँ ।
प्रधानमन्त्री एवं हामे गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष सम्माननीय के पी शर्मा ओली पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. पुष्प कलम दहाल द्धारा सम्बोधन गरिने विशाल जनसभामा सहभागी हुन सम्पुर्ण जन समुदायमा हार्दिक अनुरोध छ ।
मिति २०७५।११।२५ गते शनिवार ।
स्थान गरुडा बजार ,रौतहट
आयोजक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
प्रदेश न ः २ कमिटी
विशाल जनसभा प्रचार प्रसार कमिटी गरुडा , रौतहट ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.