, रौतहट २० चैत्र ।
गजेन्द्र नारायण स्मृति प्रतिष्ठानद्धारा आयोजित गजेन्द्र नारायण सिह मेमोरियम हास्पिटलको नकसाङ्गकनकालागीमाधवनारायण नगरपालिकामाकागजपत्रबुधवार बुझाएका छन । ३ सय ३४ वेडको हास्पिटल निर्माणका लागीपाँच सय करोडको लागतमानिर्माण हुने प्राविधिकअभिशेक कर्णले बताएका छन । हास्पिटलको नक्सापासकालागीमाधवनारायण नगर पालिकाका मेयर विरेन्द्र प्रसादयादवतथाउपमेयर सिमलकुमारी शाहलाई बुधवार कागजपत्र हस्तान्त्ररण गरेका छन ।नगरपालिकाका वडा न ३ काजयनगरमानिर्माण हुने हास्पिटलको वजेट व्यवस्थापनवारेमाजानकारी गराइएन । २०७२ साल देखि हास्पिटलको अवधारण ल्याई कार्य अगाडी बढाइएको प्रतिष्ठानले जनाएको छ । माधवनारायण नगर पालिकामाआयोजितकार्यक्रममा राजपाकाअनिलझा , प्रदेश न २ का राज्यमन्त्री डा डिम्पल झाउपस्थित रहेकाथिए । सो अवसरमा सहभागीहरुले उठाएकोप्रश्नको जवाफमाचितबुझदो जवाफदिएन ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- प्रतिक्रिया
- Facebook Comments