Take a fresh look at your lifestyle.
npa 9 suchana

विकास वजेट अहिले सम्म न्यून खर्च

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३ बैशाष ।
गरुडा नगरपालिकाको विकास वजेट अहिले सम्म न्यून खर्च भएको छ । गरुडा नगर पालिकाको १२ करोड विकास वजेट मध्ये एक करोड सतान्ने लाखको पेश्की खर्च भएको हो । जनप्रतिनिधि सक्रिय नभएको कारण विकास वजेट खर्च हुन वाँकी रहेको नगरपालिकाले जनाएको छ । जेठ मसान्त भित्रमा कार्य सम्पन्न गरी भुतmानीको माग गर्नु पर्नेमा बैशाषको पहिलो हप्ता सम्ममा पनि विकास तर्फ जनप्रतिनिधि आकिर्षित नरहेको बताइएको छ । समयमा उपभोतmा समिति गठन नहुनु ,आम भेलाबाट उपभोतmा समिति गठन गर्न कठिनाई हुनु जस्ता कारणले विकास तर्फ खर्च नभएको गरुडा नगर पालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । स्मरणीय छ गत वर्षमा तिन वटा पुलको भुतmानी भए पनि हाल सम्ममा दुई वटा पुल निर्माण गर्न वाँकी रहेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.