Take a fresh look at your lifestyle.
npa 9 suchana

अनियमितताको विरोधमा छैठो दिन हस्ताक्षर संकलन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ११ चैत्र ।
आश्रय निर्माण सेवाले कार्य नगरी करोडौं रकम भुतmानी लिएको आरोप लगाउदै गौर नगर पालिका ७ निवासी रघु गुप्ताले आज छैठौ दिन हस्ताक्षर संकलन गरेको छ ।
गौर नगर पालिकाको बिपी चोकमा विहान ११ वजे देखि अपरान्ह ४ बजे सम्म हस्ताक्षर संकलन गर्ने गरेका छन ।
राजदेवी नगर पालिका , गौर नगर पालिका , यमुना माई नगर पालिका लगायत जिल्लाका धेरै नगर पालिकालाई शहरीकरण गर्न शहरी विकास मन्त्रालयबाट आएको रकम दुरुपयोग भएको भन्दै विभिन्न निकायमा उजुरी गर्दा पनि सुनुवाई नभएकोले बाध्य भएर आज छैठो दिन हस्ताक्षर संकलन गरेको उनले बताए ।
वल्र्ड बैंकको अनुदानमा रौतहट जिल्लाको शहरीकरण गर्नका लागी सडक नाला निर्माण कार्य को लागी शहरी बिकासले टेन्डर आहवान गरेको थियो । आश्रय निर्माण सेवालाई विभिन्न नगर पालिकामा कार्य गर्न टेन्डर स्वीकृत भएको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.