Take a fresh look at your lifestyle.
npa 9 suchana

तीन दिनको लागी विद्यालय बन्द

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट, १९ पुस ।
जाडोलाई मध्यनजर गर्दै रौतहटका पालिकाले बुधवार देखि शुक्रवार सम्मको लागि आफनो नगर भित्र रहेका सम्पूर्ण सात्रबबमुदायिक विद्यालयहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।
पुस महिनाको कठ्याग्रिदो चिसोबाट बालबालिकाहरुलाई सुरक्षित राख्ने उद्देश्यले पुस २० देखि २२ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन ।
बर्षे विदाबाट कट्टा हुने गरी जाडोको विदा तिन दिनको लागि दिइएको पालिकाले जनाएको छ

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.