Take a fresh look at your lifestyle.
npa 9 suchana

विधुत प्राधिकरण वितरण सेवा केन्द्र मौलापुरका ५ जना कर्मचारी माथि जाहेरी दरखास्त

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १ चैत्र ।
मौलापुर नगर पालिका ५ निवासी ठगा दासले आज विधुत प्राधिकरण वितरण सेवा केन्द्र मौलापुरका ५ जना कर्मचारी माथि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गौरमा जाहेरी दरखास्त दिएका छन ।
जाहेरी दरखास्तमा एकाउण्टेन्ट हरि माधव सिह ,प्रशासन प्रमुख श्याम सुन्दर प्रसाद थादव , सरेश प्रसाद ,वृजेश प्रसाद रौनियार र इन्जिनियर महेन्द्र चौधरी माथि जाहेरी दिएका हुन ।
विधुत प्राधिकरण वितरण सेवा केन्द्र मौलापुरले २०७९।११।११ देखि नै सम्पुर्ण सेवा बन्द गरी बसी आएकाले पर्न गएको क्षतिपुर्ति समेत विपक्षीहरुबाट तिर्न लगाई मुलुकी अपराध सहिता २०७४ को दफा ६८ बमोजिम आवश्यक कारवाई गरी पाउन जाहेरी दरखास्त दिएको कुरा दासले बताएका छन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.