Take a fresh look at your lifestyle.
npa 9 suchana

विभिन्न पालिकाहरुमा रामजानकी मन्दिरमा पुजा पाठ,

gadhimai nagar palika ko suchana
suchana gadhimai

विभिन्न पालिकाहरुमा रामजानकी मन्दिरमा पुजा पाठ,
,रौतहट, ८ माघ ।
भगवान रामको मन्दिर अयोध्यामा प्राण प्रतिष्ठा गरेको अवसरमा आज रौतहटका विभिन्न पालिकाहरुमा रामजानकी मन्दिरहरुमा पुजा पाठ, यज्ञ, हवन, अष्टिजाम लगायत धार्मिक कार्यको गरेका छन ।
। चन्द्रपुर चौक बाट शुरु भएको बाजागाजा सहित शोभा यात्रा शान्तिनगरको रामजानकी मन्दिरमा पुगेको थियो । चन्द्रपुर ६ शान्तिनगरमा रहेको राम जानकी मन्दिरमा भक्तजनहरुले पुजा पाठ गरेका थिए ।
रामजानकी मन्दिरमा भक्तजनहरुले पुजा गरेको रामजानकी मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष राजन बोगटीले बताए ।
जिल्लाका सदरमुकाम गौर नगरपालिका ५ मा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका साथै भतmजनहरुले पुजा पाठ गरेका छन ।
दुर्गा भगवती गाउँ पालिकाको वडाहरुमा विभिन्न किसिमका झाकीहरु प्रदर्शन गरिएको छ । स्थानीय युवाहरुको सहभागितामा मोटरसाइकल –याली निकालेएर गाउँपालिकाको वडा परिक्रमा गरिएको थियो ।
संघिय साँसद किरण साहको नेतृत्वमा “जय श्री राम, जय जय श्री राम” को नाराहरु लगाउदै मोटरसाइकल –याली प्रर्दशन गरेको छ ।
यस्तै गरुडामा युवाहरुले मोटरसाइकल –याली निकालेका छन । गरुडा, राजदेवी, देवाहीगोनाही, परोहा, इशनाथ, बौधीमाई, मौलापुर, माधवनारायण, गढीमाई, वृन्दावन, फतुवा विजयपुर, गुजरा र चन्द्रपुर नगरपालिकामा उत्साह जनक श्रीरामको मन्दिरहरुमा भतmजनहरुले पुजा गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.