Take a fresh look at your lifestyle.
npa 9 suchana

हत्यामा संलग्न रहेका व्यतिmहरुलाई कारवाई तथा पक्राउ गर्न जुलुस प्रर्दशन

gadhimai nagar palika ko suchana
suchana gadhimai

हत्यामा संलग्न रहेका व्यतिmहरुलाई कारवाई तथा पक्राउ गर्न जुलुस प्रर्दशन
, रौतहट ४ फागुन ।
राजदेवी नगर पालिका ६ निवासीहरुले आज गौर नगर पालिकाका विभिन्न क्षेत्रमा परिक्रमा गरी जुलुस प्रर्दशन गरेका छन । जुलुस प्रर्दशन गर्ने क्रममा प्रहरी को विरोधमा नारा लगाउदै दोषीलाई कारवाई गर , फरार अभियुतmलाई पक्राउ गर जस्ता नारा लगाएका थिए । नगर परिक्रमा पश्चात जिल्ला प्रहरी कार्यालय अगाडी पिडित परिवारले धर्ना दिएको थियो । राजदेवी नगर पालिका ६ निवासी राहुल गुप्तालाई छुरा प्रहार गरी हत्या गरेको अभियुतmहरुलाई प्रहरीले छाडेको आरोप लगाउदै जुलुस प्रर्दशन गरेको पिडित परिवारले जनाएको छ । कार्तिक २४ गते शुक्रवारका साँझ चार जनाले मिली छुरा प्रहार गरेको मृतकका बुवा नागेन्द्र साहले बताएका छन । घटनामा सलग्न राजदेवी नगर पालिका ६ निवासी राहुल गुप्ता पक्राउ परेका छन भने जाहरीमा उल्लेखित तीन जना फरार रहेको बताइएको छ । मुकेश गुप्ता , अनिल गुप्ता र विनोद गुप्ता फरार रहेको पिडित परिवारले बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.