Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटको देवाही गोनाही नगरपालिका आज जिल्लाकै पहिलो पूर्ण खोप नगरपालिका घोषित ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

सम्बन्धित अन्य समाचार
यमुनामाई गाउँ पालिकाको सुचना

ओम प्रकाश यादव, रौतहट ,जेठ १८

रौतहटको देवाही गोनाही नगरपालिका आज जिल्लाकै पहिलो पूर्ण खोप नगरपालिका घोषित भएका छन । देवाही बजारमा आज आयोजित एक भव्य समारोहका विच देवाही गोनाही नगरपालिकालाई रौतहटकै पहिलो पूर्ण खोप नगरपालिका घोष्णा गरिएको छ । १६ वटा नगरपालिका रहेको रौतहटमा देवाही गोनाही नगरपालिका आज पहिलो पूर्ण खोप नगरपालिका घोषित भएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.