

,रौतहट ४ असोज
सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले आहवान गरेको अनिश्चितकालीन आन्दोलनले आज तेस्रो दिन रौतहटको जनजीवन प्रभावित भएको छ । रौतहटबाट सचालन हुने सानो तथा लामो दुरीका सवारी साधन संचालन नभएको कारण यात्री लगायत व्यापारीको जनजिवन प्रभावित बन्दै गएको हो । सवारी साधन थप्प भएकोले व्यापार व्यवसायमा मन्दी आएको उमेश दासले बताएका छन ।