Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्लाका विभिन्न स्थानमा निशुल्क आँखा जाँच तथा अप्रेशन

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट २४ असार ।

यमुनामाई गाउँ पालिकाको सुचना

कतार च्यारेटरी नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र को आयोजनामा जिल्लाका विभिन्न स्थानमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । गौर सदरमुकाम , इशनाथ नगरपालिकाको डुमरिया , यमुना माई गाउँ पालिकाको सरुअठामा निशुल्क आँखा शिविर सम्पन्न भएको आरडिसि नेपालले जनाएको छ । गौर आखा अस्पतालको प्राविधिक सहयोगमा करिव ९सय जना विरामीले निशुल्क आँखा जाँच गराएको ग्रामीण विकास केन्दका अध्यक्ष पारस हुसेनले बताएका छन । ९ सय जना मध्ये १ सय २१ जना विरामीको निशुल्क अप्रेशन भएको बताइएको छ । मोति विन्दु भएको विरामीहरुलाई अप्रेशन गरिएको ग्रामीण विकास केन्दका अध्यक्ष हुसेनले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.