

, रौतहट १७ बैशाष ।
मौलापुर नगरपालिका ५ निवासी बद्र साहले २५ हजार २ सय गरिव तथा ज्वालादारी गरी खाने परिवारलाई राहत वितरण गर्न नगरपालिकालाई चेक हस्तान्तरण गरेको छ । आफनो घरको भाडा एक महिनाको २५ हजार २ सय नगरपालिकालाई हस्तान्तरण गरेको हो । मौलापुर नगरपालिका ५ निवासी बद्र साहको घरमा मौलापुर नगरपालिका भाडा लिई प्रयोग गर्दै आएको छ । एक महिनाको घर भाडा राहतमा वितरण गर्न घर धनी साहले बताएका छन ।