

, रौतहट १६ जेठ ।
रौतहटमा विहीवार साँझ थप १७ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजपुर नपाका १७ जनामा कोरोना सक्रमित रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जनाएको छ । भारतबाट आई क्वारेन्टाइनमा वसोवास गदै आएको थियो । रौतहटमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ