Take a fresh look at your lifestyle.

दाइजो प्रथा, तिलक, वालविवाह, बोक्सी आरोप” सम्बन्धी अन्तरक्रिया कार्यक्रम

, रौतहट, ११ जेठ । राष्ट्रिय महिला आयोगको आयोजनामा “समाजमा विद्यमान हानिकारक अभ्यासहरु दाइजो प्रथा, तिलक, वालविवाह, बोक्सी आरोप” सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले…

हर्ट अटेकबाट मृत्यु भएका परिवारजनलाई उपमेयरद्धारा फसाई दिने धम्की

,रौतहट, ११ जेठ । इशनाथ नगरपालिकामा हर्ट अटेकबाट मृत्यु भएका व्यक्तिको लाश माथि उपमेयरले विभिन्न आरोप लगाउदै पिडितलाई नै फसाउने राजनीति गरेको आरोप पीडित परिवारले लगाएका छन । पिडित परिवारद्धारा विहिवार नेपाल पत्रकार महासंघ गौरमा पत्रकार…

माधवनारायण नगरपालिकाका नगरप्रमुख यादवले नगरपालिका भवन निर्माण गर्न जग्ग दान

,रौतहट १० जेठ , माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले आफ्नो निजि ५ कठा जग्गा दान गरेका छन । नगरपालिकाको आफ्नै भवन निर्माणका लागि नगरप्रमुख यादवले सो जग्गा दान गरिएको हो , नगरपालिकाको आफ्नै भवन हुन्छ भनी चुनावी प्रतिवद्धता…

एक वृद्धको हत्या

, रौतहट ,११ जेठ । रौतहटमा गोली हानेर एक वृद्धको हत्या गरेको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । अज्ञात समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको…