Trending
- रौतहटमा रु. ९० लाखभन्दा बढीको अवैध फर्सीको बिउ बरामद, झडपमा ६ जना घाइते
- सेवाग्राहीको भीड व्यवस्थापन गर्न आफैं नागरिकता वितरणमा सक्रिय सिडियो भुसाल, जनमुखी कार्यशैलीको व्यापक प्रशंसा
- गौर नगरपालिकामा खाता सञ्चालन विवाद : सुशासनमाथि प्रश्नचिन्ह
- प्रहरी ‘सेटिङ’ आरोपबीच रौतहट अदालत बाहिर पीडित पक्षको चर्को प्रदर्शन
- १० करोड बजेटको कृषि कार्यक्रम रोक्का, काम अझै सुरु भएन ,
- मालपोत कार्यालय गौरमा ढिलासुस्ती, सेवाग्राही मारमा
- रौतहटमा मानव अधिकार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
- रक्तदान अभियान सम्पन्न
- नेपाल रेडक्रस सोसाइटी रौतहट शाखालाई ५० लाख रकम विनियोन गर्ने अर्थ मन्त्री यादव
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ६४ वटा पक्की सडक योजनाको शिलान्यास
Author
सम्बाददाता 1044 posts 0 comments
अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा दशी सहित व्यतिmहरु पक्राउ
, रौतहट ३० साउन ।
अपराधिक विश्वासघात र चोरी तथा डाँका मुद्धामा चार जनालाई प्रहरीले पक्राउ गरी म्याद थप लिई अनुसन्धान शुरु गरेको छ ।
वृन्दावन नगर पालिका ६ वस्ने वर्ष २८ को हरिकान्त पासवान ,गुजरा नपा ९ सिमरा भवानीपुर वस्ने वर्ष ४२ को कृष्ण…
रौतहटका शिक्षकहरुद्धारा सदरमुकाम गौरमा प्रदर्शन गर्दै ज्ञापन पत्र
,रौतहट, ३० साउन ।
संघिय शिक्षा ऐन २०८० लाई खारेजीको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा रौतहटका शिक्षकहरुले सदरमुकाम गौरमा प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लामा रहेका स्थायी, अस्थायी, राहत, साविक उच्च मावि शिक्षक, विशेष…
फरार प्रतिवादी पक्राउ
रौतहट ३० साउन ।
जबरजस्ती करणी मुद्धामा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर न.पा.वडा नं. ०५ राजपुरफरहदवा टोल बस्ने अं. बर्ष ३८ को रंजीत साह तेलीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएका छन । आइतवार…
नदीहरुमा अलपत्र परेका मानिसहरुलाई सुरक्षाकर्मीद्धारा उद्धार
, रौतहट २४ साउन ।
सोमवार देखी परेको अविरल वर्षाको कारण बागमती,लालबकैया र झाझ नदीमा आएको बाढीले विभिन्न ठाउँमा अलपत्र परेका मानिसहरुलाई स्थानिय मानिसको सहयोगमा खटिएको संयुतm सुरक्षाकर्मीले सुरक्षित साथ उद्धार गरेको छ ।
उद्धार गरिएको…
२२ औ जन्मोत्सव तिन दिन सम्म मनाइने
रौतहट १५ साउन ।
राष्ट्रवादी नागरिक समाज रौतहट तथा नेपाल विद्धत परिषद नेपालको संयुतm आयोजनामा पुर्व नवयुवराजधिराज हृदयन्द्र विर विक्रम शाह देवको २२ औ जन्मोत्सव मनाइएको छ । आइतवार देखि शिवालय मन्दिर गौर र दुर्गा भगवती मन्दिर गंगापिपरामा…
मानिस पक्राउ
। रौतहट १७ साउन ।
गौर नगर पालिका वडा नं ३ पोखरिया टोल मस्जिदको छेउमा एक जना मानिसलाई बिजुलीको पोलमा बाँधी कुटपिट गरेको आरोपमा सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा बिभिन्न मिडिया,समाजिक संजालमा भिडियो भाईरल भएको…
लागु औषध गाँजा र मोटरसाईकल पक्राउ
सिरहा १७ साउन ।
गाँजा सहित मोटरसाइकल सुरक्षाकर्मीले बरामद गरेको छ । मगलवार राति २२ः३० वजेको समयमा सिरहा न.पा. १७ पटेर्वा बाध भित्री बाटोमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको वि आर ३२ सी ६०२२ नम्बरको मो.सा. ई. प्र.का माडर सिरहाबाट प्र.न.नि.को…
