उपचारको क्रममा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
रौतहट ५ असोज ।
रिता देवी दासको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सुर्या हस्पिटल बिरगंजमा उपचार भइ रहेको अवस्थामा निज रिता देवीको मृत्यु भएको जिप्रका रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दामोदर…
