Trending
- ढल निर्माणमा नमुना बन्दै मौलापुर, नगर प्रमुख साहद्वारा निरीक्षण
- आफ्नै करेसाबारीबाट पूरा पोषण : कुपोषणविरुद्ध ईशनाथका आमाहरूको पहल
- बज्जिका साहित्य शृंखला–१८ सम्पन्न
- फतुवा विजयपुर नगरपालिकामा आर्थिक अनियमितताको आशंका, अधिकृत–इन्जिनियरमाथि छानबिनको माग
- नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको निधन, पत्रकारिता क्षेत्रमा शोक
- नेपाल क्षयरोग निवारण संस्थाद्वारा राजदेवीमा क्षयरोग तथा एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- प्रमुख प्रशासकीय अधिकृत नपठाएर मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्र भइरहेको मेयर रिना साहको आरोप
- बालेन सरकारलाई अर्को झट्का, मौलापुरमा विजुली÷पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश
- बालेन सरकारलाई अर्को झट्का, मौलापुरमा विजुली÷पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश
- rautahat dristy asar 8
Author
सम्बाददाता 1104 posts 0 comments
जिल्ला स्तरिय समिति गठन
, रौतहट ७ असोज ।
मुस्लिम मुतिm मोर्चा नेपालको जिल्ला स्तरिय समिति गठन भएको छ । सो गठित समितिका संयोजक जहरुल हक सह संयोजक मौसम आलम सह सचिव एकरामुल हक सर्व समितिबाट चयन भएको हो । २१ सदस्य समिति गठन भएको सह सचिव एकरामुल हकले बताएका छन ।
भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सर समानहरु बरामद
रौतहट ५ असोज ।
जिल्लाको बिभिन्न स्थानबाट सवारी , लत्ता–कपडा र किराना सामान लगायतका सर समानहरु अवैध रुपमा भन्सार छली गरी लादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
जिप्रका गौरमा गोप्य सूचना प्राप्त भएको आधारमा खटी गएको सुरक्षाकर्मीले…
उपचारको क्रममा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
रौतहट ५ असोज ।
रिता देवी दासको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सुर्या हस्पिटल बिरगंजमा उपचार भइ रहेको अवस्थामा निज रिता देवीको मृत्यु भएको जिप्रका रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दामोदर…
आत्महत्या न्यूनीकरणका लागी गोष्ठी
, रौतहट २२ भाद्र ।
विश्व स्वास्थ्य सगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजनामा आत्महत्या रिपोर्टिङ सम्बन्धि पत्रकार कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सो गोष्ठिका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यया…
उपसचिवमा साह निर्वाचित
रौतहट,२२ भदौ ।
राष्ट्रिय युवा संघ नेपालको प्रथम मधेश प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रौतहटका ओमप्रकास साह मधेश प्रदेशको उप सचिवमा निर्वाचित भएका छन् । त्यस्तै रौतहटबाट युवा संघको मधेश प्रदेश सदस्यमा सन्जिव यादव,…
शान्ति सुरक्षालाई प्रथम प्राथमिकता–उपरिक्षक श्रेष्ठ
, रौतहट २० भाद्र ।
जिल्ला प्रहरी कार्यालय गौर रौतहटको आयोजनामा आज परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा भरखरै सरुवा भएर आउनु भएको प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जिल्लाका शान्ति सुरक्षालाई प्राथमिकताका साथ राखेर…
आर्थिक प्रलोभनमा दलित वस्तिको जग्गा विक्री भएको आरोप
रौतहट १० भदौ ।
जिल्लाका कठहरिया नगर पालिका वडा न १ भसेड्वाका वडा अध्यक्षले आर्थिक प्रलोभनमा परी १० बिग्हा एलानी जग्गा बिक्री गरेको बिरोधमा आज द्िलतहरुले गौर सदरमुकाममा जुलुस प्रर्द्शन गरेको छ । विपी चोक देखि शुरु गरिएको जुलुस नगर परिक्रमा…
