Take a fresh look at your lifestyle.

रौतहटका शिक्षकहरुद्धारा सदरमुकाम गौरमा प्रदर्शन गर्दै ज्ञापन पत्र

,रौतहट, ३० साउन । संघिय शिक्षा ऐन २०८० लाई खारेजीको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा रौतहटका शिक्षकहरुले सदरमुकाम गौरमा प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा रहेका स्थायी, अस्थायी, राहत, साविक उच्च मावि शिक्षक, विशेष…

फरार प्रतिवादी पक्राउ

रौतहट ३० साउन । जबरजस्ती करणी मुद्धामा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर न.पा.वडा नं. ०५ राजपुरफरहदवा टोल बस्ने अं. बर्ष ३८ को रंजीत साह तेलीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएका छन । आइतवार…

नदीहरुमा अलपत्र परेका मानिसहरुलाई सुरक्षाकर्मीद्धारा उद्धार

, रौतहट २४ साउन । सोमवार देखी परेको अविरल वर्षाको कारण बागमती,लालबकैया र झाझ नदीमा आएको बाढीले विभिन्न ठाउँमा अलपत्र परेका मानिसहरुलाई स्थानिय मानिसको सहयोगमा खटिएको संयुतm सुरक्षाकर्मीले सुरक्षित साथ उद्धार गरेको छ । उद्धार गरिएको…

२२ औ जन्मोत्सव तिन दिन सम्म मनाइने

रौतहट १५ साउन । राष्ट्रवादी नागरिक समाज रौतहट तथा नेपाल विद्धत परिषद नेपालको संयुतm आयोजनामा पुर्व नवयुवराजधिराज हृदयन्द्र विर विक्रम शाह देवको २२ औ जन्मोत्सव मनाइएको छ । आइतवार देखि शिवालय मन्दिर गौर र दुर्गा भगवती मन्दिर गंगापिपरामा…

मानिस पक्राउ

। रौतहट १७ साउन । गौर नगर पालिका वडा नं ३ पोखरिया टोल मस्जिदको छेउमा एक जना मानिसलाई बिजुलीको पोलमा बाँधी कुटपिट गरेको आरोपमा सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा बिभिन्न मिडिया,समाजिक संजालमा भिडियो भाईरल भएको…

लागु औषध गाँजा र मोटरसाईकल पक्राउ

सिरहा १७ साउन । गाँजा सहित मोटरसाइकल सुरक्षाकर्मीले बरामद गरेको छ । मगलवार राति २२ः३० वजेको समयमा सिरहा न.पा. १७ पटेर्वा बाध भित्री बाटोमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको वि आर ३२ सी ६०२२ नम्बरको मो.सा. ई. प्र.का माडर सिरहाबाट प्र.न.नि.को…

ट्रक चालक सहित ट्रक प्रहरी नियन्त्रणमा

बारा १७ साउन । ट्रक चालक जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.०८ बस्ने अं वर्ष २५ को अजय रोक्का सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जितपुर सिमरा उप महा नगर पालिका ०१ तिनकुने चौकमा प्र.ब.ना.नि को कमाण्डमा खटिएको चेकिङ टोलीले बिशेष…

rautahat dristy saban 15

रौतहट १६ साउन । रौतहटका १३ वटा व्यापारी माथि कारवाइको प्रक्रिया अगाडी बढाएको छ । गुणस्तर तथा नापतौल कार्यालयले चेकजाँचको क्रममा इजाजत नलिई कारोवार गर्दै आएका व्यापारीलाई कारवाइको सुचिमा राखेका छन । कम नापतौल गरेर उपभोतmालाई ठगी गर्दै आएको…

गौर हत्याकाण्डको छानवीनको माग गर्दै पिडित परिवारद्धारा आज चौथो दिन धर्ना

रौतहट १६ साउन । गौर हत्याकाण्डको छानवीनको माग गर्दै पिडित परिवारले आज चौथो दिन धर्नामा बसेका छन । गौर हत्या काण्ड पिडित सघर्ष समिति रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा उनीहरुले चौथो धर्ना दिएका हुन । सो धर्ना कार्यक्रममा आम जनता पार्टीका…