Take a fresh look at your lifestyle.
Browsing Category

दर्शन/संस्कृति

एक सय वर्ष देखि पुजा हुदै आएको प्रति भतजनमा हर्र्षोउलास

एक सय वर्ष देखि पुजा हुदै आएको प्रति भतजनमा हर्र्षोउलास रौतहट १८ असोज । दुर्गा भगवती पाउँ पालिकाका वडा न ३ मत्सरीमा रहेको दुर्गा मन्दिरको पुजा आजा हुने एक सय वर्ष यस पालि भएकोमा हर्र्षोउलासका साथ मनाउन लागेका छन । प्रतिपदा तिथि देखि नै…

झाद्धारा शुभकामना सन्देश व्यतm

रौतहट २२ जेठ इस्लाम धर्मावलम्बीमुस्लिम समुदायको महानपर्व ईद उलफित्रको शुभ अवसरमा देश र विदेशमा रहनु भएका सम्पूूर्ण श्रधालुहरुमा“ईद–मुवारक”का साथै हार्दिक शुभकामना राष्ट्रिय जनता पार्टीका संयोजक अनिल कुमार झाले व्यक्त गरेका छन । यस अवसरमा…

उपराष्ट्«पति पुनको आतिथ्यमा  जानकी महोत्सव हुुदै

रौतहट, २७ वैशाख  । रौतहटको कटहरिया नगरपालिकामा उपराष्ट्र्पति नन्द बहादुर पुनको आतिथ्यमा  हुन गईरहेको जानकी महोत्सवको तयारी पुरा भएको छ ।  वैशाख ३० गते कटहरिया नगरपालिकाको कटहरिया बजारमा एक दिने जानकी महोत्सव उपराष्ट्रपति…

राममन्दिर निर्माणका लागीश्रीमदभागवतमहापुराण सप्ताहमातिस लाख सकलन

, रौतहट १९ चैत्र , श्रीमदभागवतमहापुराण सप्ताहमातिस लाख बरावरको नगदतथाजिन्सी सहयोग राशीप्राप्तभएको छ । १९९४ मा स्थापितश्रीराममन्दिर जिर्ण हुदै गए पछि पुनःनिर्माणका लागीश्री राममन्दिर संरक्षण समिति गठन गरी श्रीमदभागवतमहापुराण सप्ताहको आयोजना…

जिल्ला स्तरिय बृहत हाजिरी जवाफ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न

रौतहट २७ माघ । जेभियर इन्टरनेशनल कलेज कालोपुल काठमाण्डौको सहयोगमा जेभियर इन्स्टिच्युट गौरद्धारा आयोजित जिल्ला स्तरिय बृहत हाजिरी जवाफ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम आइतवार सम्पन्न भएको छ । सरस्वती पुजनोत्सवको उपलक्ष्यमा भएको हाजरी…

तामाको भाँडामा पानी पिउँदा  २० रोग निको हुनेछन् -बैज्ञानिक पुष्टिलाई सेयर गरौ

एजेन्सी । हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ…

विश्व हिन्दु महासंघको सदस्यता वितरण हुने

,रौतहट १३ मसिर । विश्व हिन्दु महासंघ रौतहटले मसिर १५गते देखि सदस्यता अभियान संचालन गर्ने भएको छ । महासंघका केन्द्रिय सचिव तथा रौतहट जिल्ला संयोजक सत्येन्द्र कुमार सिहले प्रेस विज्ञप्ति जारी गरी सदस्यता अभियान संचालनमा सहभागी हुन हिन्दुलाई…

नेता यादवका आमाको निधन

,रौतहट १३ मसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका प्रदेश सभा सदस्य प्रत्यासी भिखारी राय यादवका आमाको विहिवार निधन भएको छ । एक सय वर्षमा उनका आमाको आज निधन भएको हो । देववती यादवकी निधनले मुडवलवा वडा शोकाकुलमय भएका छन । सो अवसरमा युवा…

शिव, दुर्गा, विष्णु, गणेश और सूर्यदेव ये पंचदेव कहलाते है

. शिव, दुर्गा, विष्णु, गणेश और सूर्यदेव ये पंचदेव कहलाते है इनकी पूजा हर कार्यो में अनिवार्य रूप से की जानी चाहिए. प्रतिदिन पूजा करते समय इन पांच देवो का ध्यान करना चाहिए. ऐसा करने से घर में लक्ष्मी का वास होता यही तथा समृद्धि आती है. 2…

अश्लील गित तथा नाँच नियन्त्रण गर्न निर्णय

रौतहट २० भाद्र । जिल्ला प्रशासन कार्यालय गौरको आयोजनामा सुरक्षा समितिको बसेका बैठकले अश्लील गित तथा नाँच नियन्त्रण गर्न निर्णय गरेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा मनोरन्जनका नाममा अश्लील गित बढ्दै गईरहेकोले रोकथाम गर्नका लागी जिल्ला…