वहुयामिक शिक्षाले बाल बालिकालाई प्रतिस्पर्धामा ल्याउन सरकार तत्पर
,रौतहट ८ कार्तिक ।
शिक्षा मन्त्री गिरीराज पोखरेलले मिश्रित मोडलको शिक्षा निति बनाउन लागेको बताएका छन । जमीअत उलमाए नेपालको आयोजनामा आँल नेपाल शैक्षिक जागरण सम्मेलनलाई सम्बोधन गर्दै उनले धार्मिक शिक्षा र समुदाय शिक्षाले बाल बालिकको भविष्य…