रौतहटका खरिदारहरुको बढुवा नहुनु मन्त्रालय तथा कार्यालय प्रमुखको मिलोमतो
रौतहट ८ भदौ ।
रौतहट जिल्लामा कार्यरत खरिदार कर्मचारीको मनोबल खसिदै गएको छ । जिल्लाका विभिन्न कार्यालयका प्रमुखले नियम कानुन लाई वास्ता नगरी नियम विपरित खरिदार कर्मचारीलाई हाजिर गराई जिल्लामा रहेका कार्यरत खरिदार कर्मचारी माथि विभेद गरेको छ…
