मौलापुर नपामा करार शिक्षकको नविकरण तथा करार शिक्षक नियुतmीमा अनियमितता
शैलेन्द्र झा , रौतहट २३ चैत्र ।
मौलापुर नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत राम बाबु साहले करार शिक्षकको नविकरण तथा करार शिक्षक नियुतmीमा अनियमितता गरेको छ ।
आव २०८०।०८१को लागी करार शिक्षक नविकरण गर्न शिक्षा समितिको बैठकबाट गर्नु…
