विभिन्न व्यतिmहरुको खाताबाट रकम झिक्ने तीन जनालाई पक्राउ
, रौतहट १२ पुष ।
बैक खाताबाट पटक पटक गरी अरुको रकम झिक्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालीका वडा नं. ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी ,सोही निवासी वडा नं. ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह , गुजरा…
