कर्फ्यू आदेश ५ बजेदेखि हटाइयो
कर्फ्यू आदेश ५ बजेदेखि हटाइयो
रौतहट ९ फागुन ।।
रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि हटाइएको छ ।
ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा दुवै…
