Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

यमुनामाईद्धारा ३ करोड ८५ लाख को टेन्डर गोप्य रुपमा प्रकाशन गरी अनियमितता

, रौतहट २ असार । यमुनामाई गाउँ पालिकाका प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको मिलोमतोमा ३ करोड ८५ लाख को टेन्डर गोप्य रुपमा प्रकाशन गरी अनियमितता गरेकोले रंजित रामले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी गरेका छन । राष्ट्रिय योजना आयोगबाट…

“सीमामा सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न”

“सीमामा सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न” , रौतहट २ असार । नेपाल–भारत अन्तराष्ट्रिय सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटद्धारा आयोजित सीमाबासीसंग सशस्त्र प्रहरी” अन्तर्गत अन्तरक्रिया कार्यक्रम…

जेठ महिनामा २६ लाख ९४ हजार ४६१ वरावरको माल समान वरामद

जेठ महिनामा २६ लाख ९४ हजार ४६१ वरावरको माल समान वरामद , रौतहट ३२ जेठ । अवैध रुपमा भारतबाट नेपाल तर्फ भित्रयाउने क्रममा प्रहरीले एक महिनामा २६ लाख ९४ हजार ४६१ वरावरको माल समान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जेठ १…

अभिभावकहरुलाई सम्मान तथा पुरुस्कार

, रौतहट ३२ जेठ । बाल विवाह न्यूनीकरण को लागी २० वर्ष पछि आफनो छोरीको विवाह गर्ने अभिभावकहरुलाई सम्मान तथा पुरुस्कार कार्यक्रम आज सामुदायीक भवन गंगापिपरामा सम्पन्न भएको छ । दुर्गा भगवती गाउँ पालिकाद्धारा आयोजित उतm कार्यक्रममा गाउँ…

विर दल गणको संयोजकत्वमा सयुतm डोमोस्ट्रसन

, रौतहट १६ जेठ । मनसुनको समयमा बाढी तथा डुबानबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न तथा विपदको जोखिमबाट सुरक्षा दिलाउने उदेश्य अनुरुप श्री विर दल गणको संयोजकत्वमा अन्य सुरक्षा निकाय र सरोकारवाला निकायहरुको सहभागितामा आज गौर नगर पालिकाको…

मौलापुरको पिकनिक पार्कको पर्खाल निर्माण कार्यमा व्यापक अनियमितता

, रौतहट २६ बैशाष। मौलापुर नगर पालिकाको वडा न ९ मा पिकनिक पार्कको पर्खाल निर्माण कार्यमा व्यापक अनियमितता भइ रहेको छ । पिकनिक पार्क पर्खाल निर्माणमा दुई नम्बरको इटा , बोल्डरको साटो गिटी प्रयोग गर्ने गरेको आरोप वडा न ९ का वडा…

आगलगीबाट करिव १२ लाख मुल्य वरावरको मालसमान जलेर नष्ट

आगलगीबाट करिव १२ लाख मुल्य वरावरको मालसमान जलेर नष्ट रौतहट, वैशाख १७ । राजदेवी नगर पालिकाको ब्रम्हपुरी गाँउमा आईतवार राति आगलागि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । राजदेवी नगरपालिकाका वडा न. ९ ब्रम्हपुरीका कालिमन्दिर छेउमा बच्चा…

देश बनाउने कुरामा मुलुकको ध्यानाकर्षण

देश बनाउने कुरामा मुलुकको ध्यानाकर्षण काठमाडौं १७ बैशाष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने कुरामा मुलुकको ध्यानाकर्षण भएको बताउनु भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव…

बझाङबाट प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारीको रोमाञ्चक जीत

बझाङबाट प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारीको रोमाञ्चक जीत काठमाडौ । बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पराजित गर्दै…

वानेश्वर महादेव मन्दिर नजिकको झुलुङ्गे पुलको उदघाटन

, रौतहट ७ बैशाष । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज वानेश्वर महादेव मन्दिर नजिकको झुलुङ्गे पुलको उदघाटन गरेका छन । २०७९ साल फागुन २८ गतेका दिन गौर नगर पालिकाका मेयर शम्भु साहले शिलान्यास गरी निर्माण कार्य अघी…